Written by सोली संबाददाता Saturday, 18 April 2009 18:31
being
गृहमन्त्री बामदेव गौतमले कानुनको पालना गर्न सबै देशवासीलाई आह्वान गर्नुभएको छ ।
उहाँले देशमा अराजकता बढेको स्वीकार्दै कानुनको पालना नभए देशै नरहने चेतावनी समेत दिनुभयो । राजधानीमा आयोजित एक कार्यक्रममा गौतमले ठूला राजनैतिक दलका नेताहरु पनि कानून मिच्न सक्रिय रहेको आरोप लगाउनुभयो । उहाँले देशमा अराजकता रोकी शान्ति स्थापना गर्नका लागि आफ्नो एकल प्रयासले नहुने बताउँदै सबै राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । (News source: Solidarity)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment